शुक्रबार बिहानै ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा शुक्रबार बिहानै ३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ४ जिल्लामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ। निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा नवलपुर (नवलपरासी पूर्व) मा १९, तनहुँमा ९, पर्वतमा ३, बागलुङमा … Continue reading शुक्रबार बिहानै ३२ जनामा कोरोना संक्रमण पुष्टि